परेवाभिरमा सडक मर्मतका लागि १२ घण्टा सवारी आवागमन बन्द गरिने
धादिङ : पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका-२ स्थित परेवाभिरमा सडक मर्मतका लागि १२ घण्टा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिने भएको छ।भोटेकोशीमा आएको बाढीका कारण परेवाभिरस्थित पृथ्वी राजमार्गमा क्षति पुगेपछि हाल उक्त सडक एकतर्फी रूपमा सञ्चालन हुँदै आएको छ। क्षतिग्रस्त सडकको आवश्यक मर्मत तथा सुधार गर्न सवारी आवागमन बन्द गर्न लागिएको हो। जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार सडक मर
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







